गतिविधी

आयोगको हालसम्म भएका गतिविधिहरुको विवरण यस प्रकार रहेका छन् :

  • बझांग जिल्लामा महिला शसक्तीकरण सम्बन्धी १ दिने कार्यशाला गोष्ठीसम्पन्न, सहभागी संख्या ३७ जना
  • बझांग जिल्लामा विकाससंग सम्बन्धित कार्यालय,अन्यसरोकारवालाहरुर राजनीतिक दलका प्रतिनिधिहरु बीच गत बर्ष संचालित कार्यक्रमहरुको समिक्षा र आगामी सोच सम्बन्धमा १ दिने अन्तरक्रिया सम्पन्न, सहभागीसंख्या२८ जना
  • दार्चुला जिल्लामा महिला शसक्तीकरण सम्बन्धी १ दिने कार्यशाला गोष्ठीसम्पन्न, सहभागी संख्या ३५ जना
  • दार्चुला जिल्लामा विकाससंग सम्बन्धित कार्यालय,अन्यसरोकारवालाहरुर राजनीतिक दलका प्रतिनिधिहरु बीच गत बर्ष संचालित कार्यक्रमहरुको समिक्षा र आगामी सोच सम्बन्धमा १ दिने अन्तरक्रिया सम्पन्न, सहभागी संख्या २६ जना
  • बझांग तथा दार्चुला जिल्लास्थित विभिन्न विकास कार्यक्रमहरुको अनुगमन
  • सुदूर पश्चिम क्षेत्रको समग्र बिकासको अवस्था तथा सामाजिक, आर्थिक, धार्मिकजानकारी सहितको “हाम्रो सुदूरपश्चिम” मोबाइल एप निर्माण कार्य : लगभग९५% कार्य सम्पन्न
  • विकास आयोगको नया वेबसाइट निर्माण कार्य लगभग ९५% सम्पन्न
  • सुदूर पश्चिम क्षेत्रका सबै जिल्ला र बिषयगत कार्यालयहरुको प्रगती नियमित अनुगमन र रिपोर्टिंगमा सहजता ल्याउने “प्रगती अनुगमन प्रणाली” तयार गर्ने कार्य शुरु
  • सुदूरपश्चिम क्षेत्रमा ब्याप्त अनौपचारिक भू-सम्बन्ध र सामाजिक आर्थिक बिकासमा प्रभाव सम्बन्धी अध्ययन कार्य शुरु
  • सामाजिक आर्थिक रूपमा पछाडी परेका महिलाहरुको भूमिमा पहुँच र जीविकोपार्जन सम्बन्धी अध्ययन कार्य शुरु
  • गत बर्ष संचालन भएका कार्यहरु लगायत संक्षिप्त बार्षिक प्रतिबेदन सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष प्रस्तुत
  • स्थानीयतह पुनर्संरचना तथा संघीयता कार्यान्वयन सम्बन्धी डडेल्धुरामा भएको गोष्ठीमा सहभागिता
  • सवारी साधन – मोटरसाइकल थान १ खरीद
  • बार्षिक कार्यक्रममा उल्लेखित अन्यकार्यहरु संचालनको लागि आवश्यक तयारी कार्यहरु