आर्थिक वर्ष २०७४/७५



१. सुदूरपश्चिम क्षेत्र सम्वन्धी विभिन्न दस्तावेज-योजना-कार्यविधि वारे अध्ययन तथा प्रतिवेदन प्रकाशन
२. सुदूरपश्चिम क्षेत्रमा वढीरहेको गरिबी न्यूनिकरण कार्यक्रमहरुको प्रभावकारिता सम्वन्धी अध्ययन
३. ७ नं.प्रदेशमा कुरुतीका रुपमा देखिएका छाउपडी-छुवाछुत-बालबिवाह जस्ता विभेदपूर्ण सामाजिक व्यवहारको विरुद्धमा भएका ४. प्रयास तथा यस्ता कुरुतिहरु हट्न नसकेको कारणको पहिचान तथा कुरुतीहरुलाई न्यूनिकरण गर्न सचेतना तथा सशक्तिकरण कार्यक्रम
५. योजना निर्माण समिक्षा तथा प्रादेशिक बजेट सम्वन्धी छलफल ।
६. विभिन्न विषयका विज्ञहरु बाट परामर्श सेवा खरिद
अध्ययन भ्रमण
७. सुदूरपश्चिम क्षेत्रको कला संस्कृतिको जर्गेना विकास र प्रचार प्रसार
८. सामाजिक आर्थिक रुपमा पिछडिएका बादी-माझी-दलित-एकल महिला-कम्लरी-राउटे लगायतका महिलाहरु तथा परम्परागत सिपको व्यवसायिकता सम्वन्धी सिप विकास तालिम प्रवद्र्धन कार्यक्रम
९. ७ नं.प्रदेश अन्र्तगतका विकास निर्माण सम्वनध िगतिविधिहरु र विकासका साझा सवालहरुको सरोकारवाला विच जिल्ला स्तरिय सार्वजनिक सुनुवाई छायांकन र क्षेत्रीय संचार माध्यमहरुबाट प्रशारण कार्यक्रम
१०. सुदूरपश्चिम उद्योग व्यापार मेला आयोजना
११. सुदूरपश्चिम लगाानी सम्मेलनको आयोजना
१२. सुदूरपश्चिम र विकास शिर्षकमा विशेषज्ञहरुसंगको राष्ट्रिय विचार गोष्ठी
१३. युवाहरुको लागी रोजगार परामर्श शिविर सञ्चालन गर्ने
१४. आयोग र परिषद्का वैठकहरु सञ्चालन गर्ने
१५. विभिन्न साइट र एप्लिकेशनहरु अद्यावधिक गर्ने