एेतिहासिक स्थानहरु

बझाङ्ग राजाको दरवार

बझाङ्गी राजाको कोट (दरबार), बझाङ्ग जिल्ला, व्यासी गा.वि.स., वडा नं. ५ को व्यासी टोलमा पर्दछ । स्थानिय जानकारहरुले बताए अनुसार यस दरवारको स्थापना बझाङ्गी राजा जय पृथ्वी बहादुर सिंहले गरेको हुन ।यो स्थल बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुरबाट पश्चिम तर्फ २० कि.मि. को दूरीमा रहेको छ । यहाँ आउन गाडीबाट २ घण्टा र पैदल ८

थप पढ्नुहोस्

चैनपुर दरवार

चैनपुर दरवार, बझाङ्ग जिल्ला, चैनपुर नगरपालिका वडा नं. ८, चैनपुर टोलमा अवस्थित छ । स्थानिय जानकार व्यक्तिहरुले बताए अनुसार यसको स्थापना १८१२ वि.स. मा भएको हो । यसलाई भोपुर दरवार पनि भनिन्छ । यो स्थल बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुर बजारबाट उत्तर तर्फ रहेको छ र त्यहाँबाट ३ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ

थप पढ्नुहोस्

उकुको भग्नावशेष

उकुको भग्नावशेष दार्चुला जिल्ला उकु गा.वि.स.वडा नं. ४ मा रहेको छ । स्थानिय बुढापाकाहरुको भनाई अनुसार यो भग्नावशेष २५०० वर्ष अगाडी निर्माण भएको हो । यो स्थल दार्चुला जिल्लाको सदरमुकाम दार्चुला बजार बाट दक्षिण दिशामा पर्दछ । र त्यहाँबाट २३ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट ३ घण्टा र पैदल ८

थप पढ्नुहोस्

अजयमेरु कोट

अजयमेरु कोट डडेल्धुरा जिल्लाको अजयमेरु नगरपालिका वडा नं. ७ अजयमेरु टोलमा अवस्थित छ । स्थानिय बासिन्दाहरुको भनाई अनुसार यस कोटको स्थापना अजयपाल राजाबाट १५औं शताब्दीतिर भएको हो । यो स्थल डडेलधुरा जिल्लाको सदरमुकाम अमरगढी बाट पश्चिमदिशामा पर्दछ र यहाँबाट १७ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट जम्मा १ घण्टा र पैदल

थप पढ्नुहोस्

अमरगढी किल्ला

अमरगढी किल्ला डडेल्धुरा जिल्लाको अमरगढी न.पा. वडा नं. ५ अमरगढी टोलमा पर्दछ । यो स्थल डडेलधुरा जिल्लाको सदरमुकाम अमरगढीमा पर्दछ । बागबजार–तुफान डाँडा– किर्तिपुर हुँदै अमरगढी किल्ला पुगिन्छ । अमरगढी पुग्न कैलालि जिल्लाको अतरियाबाट महाकाली राजमार्ग हुदै ५ घण्टा लाग्छ । यहाँको मौसम सामान्यतया चिसो छ । यो स्थल एक एतिहासिक किल्ला हो र

थप पढ्नुहोस्