Hamro Sudurpaschim App

प्राय: सबैको हातहातमा मोबाइल रहेको परिप्रेक्षमा स्मार्टफोन प्रयोग गरिरहेका आम जनसमुदायहरुले आफ्नै हातमा भएको मोबाइल मार्फत “हाम्रो सुदूरपश्चिम” : Mobile App हेर्न सक्ने गरी निर्माण गरिएको यस एप्लिकेशनले सुदूरपश्चिम क्षेत्रको आर्थिक, समाजिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक सूचनाहरु आफैले आफ्नै मोबाइलमा प्राप्त गर्न सक्ने हुदा क्षेत्रको महत्वपूर्ण जानकारी प्राप्तिका लागी उपयोगीे छ । एक पटक डावनलोड गरे पछि पुग्ने गरी निर्माण गरिएको यो एप्लिकेशन इण्टरनेटको सुविधा नभए पनि हेर्न मिल्ने हुदा निकै प्रभावकारी रहेकोछ । एउटा सानो उपकरणमा आफैले हेरेर समग्र सुदूरपश्चिम क्षेत्रको जानकारी प्राप्त गर्न सकिने हुँदा यस विषयमा सरोकार राख्न चाहने आम जनसमुदायहरु लागी यो निकै प्रभावकारी छ । थप जानकारीको लागि ……
Click Here