प्राकृतिक सम्पदा

खप्तड राष्ट्रिय निकुन्ज

सुदुर पश्चिम विकास क्षेत्रको प्रमुख प्राकृतिक सम्पदा रुपमा रहेको यस खप्तड राष्ट्रिय निकुन्ज सन् १९८४ सालमा स्थापना भएको हो । २२५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस निकुन्ज सुदुर पश्चिम क्षेत्रको एकमात्र राष्ट्रिय निकुन्ज हो । खप्तड पर्यटकीय क्षेत्रले सुदुर पश्चिमका ४ वटा जिल्ला डोटी, बझाँङ्ग, बाजुरा, र अछामका विभिन्न भागहरु समेटदछ । यस खप्तड

थप पढ्नुहोस्

घोडाघोडी ताल

घोडाघोडी ताल कैलाली जिल्ला घोडाघोडी न.पा. वडा नं. १ को घोडाघोडी टोलमा अवस्थित छ । यो स्थल कैलाली जिल्लाको सदरमु काम धनगढीबाट पृ्र्व दिशामा पर्दछ । र त्यहाँबाट ७० कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट १ घण्टा ३० मि. समय लाग्दछ । यहाँ पुग्ने सडक बाटोको प्रकृति पिच छ । जिल्लाको

थप पढ्नुहोस्

रामारोशन क्षेत्र

रामारोशन क्षेत्र मूलत अछाम जिल्लामा रहेता पनि यसले ३ वटा जिल्ला छोएको छ । यसको पूर्वमा कालीकोटको रुप्सा, पश्चिममा अछाम जिल्लाको भाटाकाटीया, उत्तरमा बाजुरा जिल्लाको चाकाडाँडा र दक्षिणमा अछाम जिल्ला रामारोशन गा. वि.स.को अल्लेडी क्षेत्र रहेको छ । सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगत अछाम जिल्लाको पूर्वी उत्तरमा ५२ कि.मी. टाढा पर्ने रामारोसन क्षेत्र रामाशेसन

थप पढ्नुहोस्

वेदकोट ताल

बेदकोट ताल कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका वडा नं. १८ मा अवस्थित छ । स्थानिय व्यक्तिहरुले यो तालको स्थापना बारे आफुलाई कुनै पनि जानकारी नभएको बताउँदछन् । यो स्थल कंचनपुर जिल्लाको सदरमुकाम महेन्द्र नगरबाट बाट उत्तर दिशामा पर्दछ । र यहाँबाट २० कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट जम्मा १ घण्टा र

थप पढ्नुहोस्

सुर्मा सरोवर ताल

सुर्मा सरोवर ताल, बझाङ्ग, जिल्ला, सुर्मा गा.वि.स., वडा नं. ७ को सुर्मा टोलमा रहेको छ र यो ताल धेरै वर्ष पुरानो हो भन्ने स्थानियको भनाई रहेको छ । यो स्थल बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुरबाट उत्तर दिशामा पर्दछ र त्यहांबाट ३० कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन सुर्मा गा.वि.स. भाडाको गाडी लाग्दछ र

थप पढ्नुहोस्