Digital Progress Monitoring System

भौगोलिक विकटता, समयमै स्थलगत निरिक्षणको परिपाटी कायम नहुनु, पर्याप्त जनशक्तिको अभाव, परमपरागत रिर्पोटिङ्ग सिस्टम आदिका कारणले क्षेत्रमा सञ्चालित विभिन्न आयोजना÷परियोजनाहरुको अनुगमन प्रभावकारी हुन नस्कनुको साथै समयमा स्थलगत निरिक्षण प्रतिवेदन समेत आउन नसक्दा आयोजनाहरुको वास्तविक अवस्था पहिचान हुन नसकि योजना दिगो नहुने, समयमा योजना सम्पन्न नहुने, गुणस्तरियता कायम नहुने समस्या देखिएकोले क्षेत्रमा रहेको सम्पूर्ण विषयगत कार्यालयहरुको प्रगति विवरण तथा अन्य आवश्यक विवरण तयार गरी आफु वसेकै स्थानबाट कम्पयुटर सफ्टवेयरका माद्यमबाट इन्ट्री गर्ने वित्तिकै सरोकारवाला निकायहरुमा प्रगति विवरण आइपुग्ने र जिम्मेवार अधिकारीबाट तत्सम्वन्धमा अपनाउनु पर्ने आवश्यक कामकारवाही गरिनेहुदा यो कार्यक्रम प्रभावकारी रहेकोछ । यस कार्यक्रमले अनुगमन निरिक्षण प्रणाली लाई प्रभावकारी र छिटोछरितो बनाएकोछ । थप जानकारीको लागि ……
Click Here