01 July 2017

मोबाइल एपलिकेसनको निर्माण

यही महिनाको १७ गते एक बिषेश कार्यक्रमको मौका पारेर मोबाइल एपलिकेसनपनि लन्चहुने भएको छ । यो एपलिकेसनद्वारा सुदूरपश्चिमको बारेमा सम्पूर्ण विवरण प्राप्त गर्न सकिने छ । मोबाइलवाटै सुदूरपश्चिम आयोगलाई सल्लाह र सुझाव दिन सकिनेछ । यसका साथ साथै आफ्ना व्यवसाय सुचिकृत पनि मोबाइलबाटै गर्न सकिनेछ ।