01 July 2017

विकासका गतिबिधि सम्बन्धि अध्ययन

बिभिन्न जिल्लाको भ्रमण गरि बिकाशका गतिबिधि सम्बन्धि अध्ययन सम्पन्न गरि त्यहाँको बिकाशको अवस्थाहरुको मुल्यांकन गरियो र सबैको रेकोर्ड राख्ने काम पनि गरियो । भावी योजनाहरु बनाउनमा यसको ठुलो हात रहने विश्वास गरिएको छ ।