01 July 2017

श्रोत नक्सा तयार गर्ने

सुदूरपश्चिमका दुई जिल्लाको श्रोत नक्साको बनाउने काम हुदैछ । श्रोत नक्साले भावी कार्यक्रमको कार्ययोजना बनाउन एकदमै सहयोग पुर्याउने देखिन्छ ।