01 July 2017

सुदूरपश्चिम आयोगको वेबसाइट निर्माण

हालै सुदूरपश्चिम आयोगद्वारा डाइनामिक वेबसाइटको निर्माण गरिएको छ । सुदूरपश्चिमका सम्पूर्ण सूचना तथा समाचारहरु यसैबाट प्रधान हुनेगरी लटेस्ट डिजाइनमा आधारित भएर बनाइएको छ । जनताका गुनासा र सुझावहरु पनि यसैमार्फत सुदूरपश्चिम आयोगलाई पठाउन सकिने व्यवस्था गरएको छ ।