धार्मिक स्थलहरु

उग्रतारा मन्दिर

उग्रतारा मन्दिर डडेल्धुरा जिल्ला अमरगढी नगर पालिका वडा नं. ८ डेहीमाडौमा पर्दछ । गरुण पुराण अनुसार यस मन्दिरको स्थापना करिव ५००० वर्ष पहिले भएको हो । यो स्थल डडेलधुरा जिल्ला सदरमुकामको अमरगढीबाट उत्तर दिशामा पर्दछ र त्यहाँबाट ५ कि.मि.टाढा छ । जिल्ला सदरमुकाम बाट यहाँ आउन गाडीबाट १०–१५ मिनेट र पैदल १ घण्टा ३०

Read More

मेलौली भगवती मन्दिर

मेलौली भगवती मन्दिर बैतडी जिल्ला मेलौली गा.वि.स.वडा नं. ३ मेलौलीमा अवस्थित छ । जनश्रृति अनुसार यो मन्दिर १८ औं शताब्दी तिर निर्माण गरिएको हो । यो स्थल बैतडी जिल्लाको सदरमुकाम बैतडीबाट दक्षिण दिशामा पर्दछ र त्यहाँबाट ५५ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन पैदल ५ घण्टा समय लाग्दछ । यहाँ पुग्ने सडक

Read More

लक्ष्मीनारायण मन्दिर

लक्ष्मीनारायण मन्दिर कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. १ एल.एन. चोक टोलमा पर्दछ । जानकार व्यक्तिहरुले उल्लेख गरे अनुसार यो मन्दिर वि.सं. २०१७ सालमा स्थापना भएको हो । यो स्थल कैलाली जिल्लाको सदरमुकाम धनगढी बसपार्कबाट पूर्व दिशामा पर्दछ र त्यहाँबाट ३०० मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन पैदल १० मिनेट समय मात्र

Read More

गोदावरी मन्दिर

गोदावरी मन्दिर कैलाली जिल्ला अत्तरिया नगरपालिका, वडा नं. ५, गोदावरी टोलमा अवस्थित छ । स्थानीय जानकारहरुको भनाई अनुसार यसको स्थापना परापूर्व काल देखि भएको हो । यसमा प्रत्येक १२ वर्षमा एक पटक ठृ्लो मेला लाग्दछ । यो मन्दिर कैलाली जिल्लाको सदरमुकाम धनगढी बाट उत्तर दिशामा पर्दछ र त्यहाँबाट ३६ कि.मि. टाढा छ । जिल्ला

Read More

बैद्यनाथ धाम

वैद्यनाथ धाम अछाम जिल्लाको बैद्यनाथ गा.वि.स. वडा नं. २ को दोभान टोलमा पर्दछ । स्थानिय बुद्धिजिवीहरुको भनाई अनुसार यसको स्थापना बाह्रौ शताब्दीतिर भएको हो र वि. स. १८८१ मा मन्दिरको जिर्णोदार गरीएको हो । यो स्थल अछाम जिल्लाको सदरमुकाम मंगलसेनबाट ४५ कि.मि. उत्तर पश्चिम दिशामा पर्दछ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट १ घण्टा

Read More

बागेश्वरी मन्दिर

बागेश्वरी मन्दिर अछाम जिल्लाको नाडा गा.वि.स. वडा नं. ९ बाख्रेकोट टोलमा पर्दछ । स्थानिय बुद्धिजिवीहरुको भनाई अनुसार यसको स्थापना करिब १ हजार वर्ष पहिले भएको हो । यो स्थल अछाम जिल्लाको सदरमुकाम मंगलसेनबाट पूर्व दिशामा पर्दछ । र त्यहाँबाट ४० कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट २ घण्ट ३० मिनेट र

Read More

शैलेश्वरी मन्दिर

शैलेश्वरी मन्दिर डोटी जिल्ला सिलगढी दिपायल नगरपालिका वडा नं. १ शैलेश्वरीमा अवस्थित छ । स्थानियहरुले भने अनुसार यो मन्दिर करिव ५०० – ६०० वर्ष पहिले स्थापना भएको हो । यो स्थल डोटी जिल्लाको सदरमुकाम सिलगढीमा रहेको छ । यस जिल्लाको सदरमुकाममा पुग्न कैलाली जिल्लाको अत्तरियाबाट महाकाली राजमार्ग र स्याउले देखि सेती राजमार्ग हुदै ६–७

Read More

मालिका मन्दिर

मालिका मन्दिर डोटी जिल्लाको काँडामाण्डौ नगरपालिका वडा नं. ४ को बटालामा अवस्थित छ । जानकार व्यक्तिहरुले उल्लेख गरे अनुसार यो मन्दिर करिब १२३ –१२४ वर्ष पहिले –वि.स (१९५०– ५१) मा स्थापना भएको हो । यो स्थल डोटी जिल्लाको सदरमुकाम सिलगढीबाट पूर्व दिशामा पर्दछ र त्यहाँबाट ३८ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट चौखुट्टेसम्म ३५

Read More

कोट भैरव मन्दिर

दिपायल कोट, कोट भैरव मन्दिर डोटी जिल्ला सिलगढी दिपायल नगर पालिका वडा नं.१० दिपायल बजारको नजिक रहेको छ । जनश्रुती अनुसार यो मन्दिर वि.सं १४४४ भन्दा अगाडि स्थापना भएको मानिन्छ । यो स्थल डोटि जिल्लाको सदरमुकाम सिलगढी वजारबाट पश्चिम दिशामा पर्दछ र त्यहाँबाट उत्तर पूर्व दिशाको द्धारी खोला पुल पारी डाँडामा अवस्थित छ ।

Read More

बडीमालिका मन्दिर

बाजुरा जिल्लाको कैलाश माडौ गाँउ विकास समितिको वडा नं. ९ को मल्लागिरी पर्वतमा रहेको छ । बडीमालिकाको मुख्य मन्दिर वडा नं. ९ को मल्लगिरी पर्वतमा रहेको छ भने तल पुजारीहरु बस्ने पुजारी घर र सानो मन्दिर पनि रहेको छ जुन कैलाशमाडौं गा.वि.स.को वडा नं. ३ पैमा भन्ने स्थानमा रहेको छ । यस घरमा ४–५

Read More