धार्मिक स्थलहरु

बान्नी म मष्टा मन्दिर

बान्नी मष्टा मन्दिर, बझाङ्ग जिल्ला, व्यासी गा.वि.स., वडा नं. ५ को व्यासी टोलमा पर्दछ । स्थानिय जानकारहरुका अनुसार यस मन्दिरको स्थापना १५ औं शताव्दी तिर भएको हो । यो स्थल बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुरबाट पश्चिम तर्फ २२ कि.मि. टाढा छ । जिल्ला दरमुकामबाट यहाँ आउन गाडीबाट २ घण्टा ३० मिनेट र पैदल ८ घण्टा

Read More

घटाल मन्दिर

घटाल मन्दिर डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं. ३ को चम्साल टोलमा अवस्थित छ । यो स्थल डडेलधुरा जिल्लाको सदरमुकाम अमरगढीबाट पश्चिम दिशामा पर्दछ र यहाँ बाट ६ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँआउन गाडीबाट २०–२५ मिनेट र पैदल १ घण्टा समय लाग्दछ । यस स्थलमा पुग्ने सडकको बाटोको प्रकृति आइतबजार देखि घटाल

Read More

डागेश्वरी मन्दिर

डागेश्वरी मन्दिर डडेल्धुरा जिल्ला देवलदिव्यपुर गा.वि.स. वडा नं. ३ कानाकोटमा पर्दछ । स्थानीयहरुको भनाई अनुसार नागी मल्लले लगभग वि.सं. १४४४ तिर यस मन्दिरको स्थापना गरेका थिए । यो स्थल डडेलधुरा जिल्लाको सदरमुकाम अमरगढी बाट पश्चिम दिशामा पर्दछ र त्यहाँबाट २६ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट १ः३० घण्टा र पैदल ३

Read More

मालिकार्जुन मन्दिर

मालिकार्जुन मन्दिर दार्चुला जिल्लाको मालिकार्जुन गा.वि.स. वडा नं. ४ मालिकार्जुन टोलमा पर्दछ । स्थानिय जानकारहरुले बताए अनुसार यसको स्थापना करिब २००० वर्ष अगाडी भएको हो । यो स्थल दार्चुला जिल्लाको सदरमुकाम दार्चुला बजार बाट पूर्वदिशामा पर्दछ । र त्यहाँबाट ५२ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट ३ घण्टा र पैदल ६–७

Read More

ब्यास मन्दिर

ब्यास मन्दिर दार्चुला जिल्लाको ब्यास नगरपालिका वडा नं. १ छाँगरु टोलमा पर्दछ । स्थानीय बुढापाकाले बताए अनुसार यस मन्दिरको निर्माण सयौं वर्ष अगाडी भएको हो । यो स्थल दार्चुला जिल्लाको सदरमुकाम दार्चुला बजारबाट उत्तर दिशामा पर्दछ र यहाँबाट ७० कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन पैदल मार्गबाट झण्डै ३ दिन लाग्दछ ।

Read More

त्रिपुरा सुन्दरी मन्दिर

त्रिपुरासुन्दरी मन्दिर बैतडी जिल्लाको दशरचन्द नगरपालिका वडा नं. ८ त्रिपुरासुन्दरीमा रहेको छ । स्थानिय ब्यक्तिहरुले उल्लेख गरे अनुसार यो मन्दिर १४/१५औ शताब्दी तिर स्थापना भएको हो । यो स्थल बैतडी जिल्लाको सदरमुकाम बैतडीबाट पश्चिम दिशामा पर्दछ र त्यहाँबाट करिब ३कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट १०–२० मिनट र पैदल १ घण्टा

Read More

निङलाशैनी भगवती मन्दिर

निङलाशैनी भगवती मन्दिर बैतडी जिल्ला देहीमाँडौ गा.वि.स. वडा नं. ६ देहीमाडौमा अवस्थिति छ । यो मन्दिर शाके सम्वत १३०९ (वि.स. १८८८)को अभिलेखले त्यो भन्दा पहिले नैस्थापना भएको प्रमाणित हुन्छ । यो स्थल बैतडी जिल्लाको सदरमुकाम बैतडी बाट पूर्व दिशामा पर्दछ र त्यहाँबाट १५ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँआउन गाडीबाट २० मिनेट र

Read More

मेलौली भगवती मन्दिर

मेलौली भगवती मन्दिर बैतडी जिल्ला मेलौली गा.वि.स.वडा नं. ३ मेलौलीमा अवस्थित छ । जनश्रृति अनुसार यो मन्दिर १८ औं शताब्दी तिर निर्माण गरिएको हो । यो स्थल बैतडी जिल्लाको सदरमुकाम बैतडीबाट दक्षिण दिशामा पर्दछ र त्यहाँबाट ५५ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन पैदल ५ घण्टा समय लाग्दछ । यहाँ पुग्ने सडक

Read More

लक्ष्मीनारायण मन्दिर

लक्ष्मीनारायण मन्दिर कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. १ एल.एन. चोक टोलमा पर्दछ । जानकार व्यक्तिहरुले उल्लेख गरे अनुसार यो मन्दिर वि.सं. २०१७ सालमा स्थापना भएको हो । यो स्थल कैलाली जिल्लाको सदरमुकाम धनगढी बसपार्कबाट पूर्व दिशामा पर्दछ र त्यहाँबाट ३०० मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन पैदल १० मिनेट समय मात्र

Read More

गोदावरी मन्दिर

गोदावरी मन्दिर कैलाली जिल्ला अत्तरिया नगरपालिका, वडा नं. ५, गोदावरी टोलमा अवस्थित छ । स्थानीय जानकारहरुको भनाई अनुसार यसको स्थापना परापूर्व काल देखि भएको हो । यसमा प्रत्येक १२ वर्षमा एक पटक ठृ्लो मेला लाग्दछ । यो मन्दिर कैलाली जिल्लाको सदरमुकाम धनगढी बाट उत्तर दिशामा पर्दछ र त्यहाँबाट ३६ कि.मि. टाढा छ । जिल्ला

Read More